काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन चाहेको बताएका छन्। अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताए। ‘अधिकार पनि चाहिन्छ तर कर्तव्य पालना पनि आवश्क हुन्छ,’ उनले भने। ओलीले तीन तहका सरकार र राजनीतिक…