बदेंलको मासुसहित दुईजना पक्राउ

उदयपुर– उदयपुुरको वेलामा बदेंलको मासुसहित दुई जना पक्राउ परेका छन्। वेली नगरपालिका २ भागलपुरमा २५ केजी जंगली बदेँलको मासुसहित गणेश राई र फूलमाया तामाङ पक्राउ परेका उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। उनका अनुसार जंगली जनावर बँदेलको मासुसहित पक्राउ परेकालाई वन कार्यालयलाई जानकारी गराइएको छ। अब वन कार्यालयले कानुनी कारवाही अगाडि बढाउनेछ। कोशी…