काठमाडौं - विप्लप नेतृत्व नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली सहित आठ जना काभ्रेबाट पक्राउ परेका छन्। मध्यक्षेत्रीय कमान्ड इन्चार्ज एवंम प्रशिक्षण विभाग प्रमुख ओलीसहित आठै जनालाई काभ्रेको खानीखोला गाउँपालीका ३ डाँडागाउँबाट शुक्रबार मध्यराती पक्राउ गरिएको हो ।ओलीसँगै पक्राउ पर्नेमा शंकर अधिकारी, रामकृष्ण खतिवडा, लोकेन्द्र खड्का, देव घिमिरे, धर्मराज राजवाहक, ललित तामाङ र…