प्रधानमन्त्री ओलीको कोरोना रिपाेर्ट नेगेटिभ

काठमाण्डु -  प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो।  प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल,प्रेस सल्लाहकार सूर्य थापा,परराष्ट्र मामिला सल्लाहकार राजन भट्राई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुको पनि शुक्रबार स्वाब संकलन गरिएको…