क्रिकेट रङ्गशाला निर्माण गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गर्छौं : धुर्मुस

भरतपुर – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको समितिका…