अमेरिकाले माग पुरा नगरेसम्म परमाणु वार्ता हुँदैन : उत्तर कोरिया

एजेन्सी – अमेरिकाले आफ्नो माग पुरा गरेपछि मात्रै परमाणु वार्ता पुनः सुरु हुने उत्तर कोरियाले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र आफूलाई प्राप्त भएको र उक्त पत्रमा किम जोङ उनलाई जन्मदिनको बधाइ दिएको उनले बताए । अमेरिकी राष्ट्रपति तथा किमबीच २०१८ को जुनदेखि ३ बैठक भइसकेको छ । तर फेब्रुअरीमा भएको हनोई बैठकपछि…