विमलबहादुर विष्ट डोटी – सुदूरपश्चिममा चिकित्सक अभावका कारण समस्या हुन थालेको छ । हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मीले सङ्घ रोजेर गएपछि डोटीलगायत समग्र सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको हो । सुदूरपश्चिम क्षेत्रीय…