गोरखामा एनसेल टावरमा आगजनी

गोरखा - गोरखाको शहिद लखन गाउँपालिकामा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेका छन्। शहिद लखन गाउँपालिका वडा नम्बर १ बक्राङमा रहेको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ। शुक्रबार राती टावरमा आगजनी हुँदा तारलगायत सामान जलेर नष्ट भएको छ। आगजनीमा…