प्यूठान- जिल्लाको प्याकुरीमा रात्रि बस दुर्घटना हुँदा पाँचजना यात्रुको मृत्यु भएको छ । प्याकुरी भन्ने स्थानमा शनिबार राति भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट प्यूठान जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य एक…