वार्षिक १ करोड पर्यटक भित्र्याउँछौं : योगेश भट्टराई

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वार्षिक १ करोड पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको जानकारी दिएका छन् । पर्यटन बोर्डमा विभिन्न महासंघले गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले १० वर्षमा पर्यटन पूर्वधार निमार्ण गरी वार्षिक १ करोड पर्यटक भित्र्याउने बताएका हुन् । उनले १० वर्षमा एयरपोर्ट, पूर्व–पश्चिम रेलमार्ग, उत्तर दक्षिण सडक तथा रेलमार्ग,…