काठमाडौं- मुलुकको एक मात्रै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट एउटै गिरोहले पाँच वर्ष्भित्र तीन हजार सात सय ९९ किलोभन्दा बढी सुन तस्करी गरेको रहस्योद्घाटन भएको छ। ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गठित समितिले विमानस्थलबाट हुने सुन तस्करीको जालोबारे सोधखोज गर्दा पाँच वर्षमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार…