नेपालगञ्ज – करोडौँ लगानीमा निर्माण भएका खानेपानीका ओभरहेड ट्याङ्की प्रयोगहीन अवस्थामा पुगेका छन् । स्थानीयलाई शुद्ध पिउने पानी वितरण गर्न नेपालगञ्ज उपमहानगरपालिका लगायतका स्थानीय तहमा निर्माण भएका ट्याङ्की सदुपयोगमा आउन सकेका छैनन् । तीन वर्ष लगाएर झण्डै पौने दुई करोड लागतमा ओभरहेड ट्याङ्की निर्माण भएका थिए । तर सर्वसाधारणले अहिले पनि पिउने पानी पाएका छैनन्…