काठमाडौं – आज (बुधबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा तथा भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज देशैभरको मौसम बदली भएको छ भने पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले महाशाखाले जनाएको छ । यसैगरी पूर्वका केही स्थानमा पनि…