अब भारतमा बलात्कारीलाई मृत्युदण्ड!

नयाँदिल्ली– भारतमा १२ वर्षमुनिका बालिकामाथि हुने बलात्कारमा अदालतबाट दोषि ठहर भएकालाई फाँसी (मृत्युदण्ड) सजाय दिइने सम्बन्धी अध्यादेश पारित भएको छ। नयाँदिल्लीस्थित केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले ल्याएको अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि लागू हुनेछ। मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेश अब राष्ट्रपतिसमक्ष पठाइनेछ। बलात्कारका घटना बढिरहँदा दोषीलाई कठोर सजाय हुनुपर्ने भाग भारतभरि उठिरहेका बेला सरकारले दोषी विरुद्ध हदैसम्मको कारबाही गर्नेगरी…