त्रिभुवन विमानस्थलको आन्तरिक उडान सुचारू, अन्तर्रा्ष्ट्रिय उडान हुन केही घन्टा लाग्ने

काठमाडौं – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक उडान र अवतरण ९ बजेपछि सुचारू भएको छ। मालिन्दो एयरको जहाज बिहिबार राति दुर्घटनामा परेपछि नेपालको एकमात्र अन्तर्रा्ष्ट्रिय त्रिभुवन विमानस्थल बिहिबार राति १० बजेदेखि अवरुद्ध भएको थियो। विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीका अनुसार आन्तरिक उडानका जहाजलाई लामो रनवे नचाहिने भएकाले उत्तरतिरको रनवेबाट उडान र अवतरणको सुचारू गरिएको हो। अन्तर्रा्ष्ट्रिय…