सुर्खेत – कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश हुने भएको छ । आइतबार प्रदेश प्रमुख समक्ष पेश गरेको कार्यक्रमका आज प्रदेश बैठकमा पेश हुन लागेको हो । आज बस्ने कर्णाली प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आइतबार मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरकारको नीति…