काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल पार्न सक्रिय रुपमा लागि पर्न आग्रह गरेका छन् । बुधबार राजधानीमा महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा बोल्दै मन्त्री भट्टराईले उपत्यका ५/६ बजेनै सुनसान हुने बताउँदै रातको समयमा पनि सक्रिय भएर लागि पर्न आग्रह गरेका हुन् । उनले भ्रमण वर्षमा उपत्यकाका…