सुनसरी – बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई चार दिन हिराशतमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका गिरीलाई सुनसरी जिल्ला अदालतले सोमबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार सोमबार बिहान आइसीयूबाट…