विश्व क्यान्सर दिवस: दिनप्रतिदिन क्यान्सर रोगीको संख्या बढ्नु दुःखद्ः प्रा.डा. पौडेल

काठमाडौं – नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदुषण, अत्याधिक मात्रामा विषादीको प्रयोग र आधुनिक किसिमको जीवनशैलीले गर्दा प्रत्येक वर्ष २० हजार मानिसहरूले क्यान्सर रोगका कारण अकालमा जीवन गुमाइरहेको कुरा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले बताएका छन् । मंगलवार काठमाडौंस्थित् लोयल्टी एकेडेमी, मण्डिखाटारमा क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा ‘विश्व क्यान्सर दिवस’…