फोहोर संकलन गर्न आफै ठमेल पुगे वातावरणमन्त्री बस्नेत

काठमाण्डौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले घरभित्रको फोहोर आँगनमा फालेर ‘स्वच्छ वातावरणको माग गर्ने संस्कार त्याग्न नागरिकलाई आग्रह गर्नुभएको छ । टे«किङ व्यवसायीहरुको संगठन टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आयोजनामा सुरु भएको ‘आत्मनिर्भर पर्यटनका लागि सफा वातावरण’ नामक सरसफाई तथा जनचेतना कार्यक्रमको शनिबार पर्यटकीय नगरी ठमेलमा उद्घाटन गर्दै मन्त्री बस्नेतले नागरिकको सहभागिताबिना वातावरण…