काठमाडौं- काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस शुक्रबार (आज) दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेहरुमा मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजा, बाँसबारीकी ५१ वर्षीया तुलसा पराजुली र शिखरपुरका ६० वर्षीय खुमराज अधिकारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो २ बजे…