‘काठमाडौँ तराई-मधेस द्रुतमार्ग’को काम समयमै पूरा गर्न रक्षामन्त्री पोखरेलले दिए सेनालाई निर्देशन

काठमाडौं- रक्षामन्त्री ईश्वर पोखरेलले बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराईरमधेस द्रुतमार्ग’ समयमै काम पूरा गर्न निर्देशन दिएका छन् । आज  ‘काठमाडौँ तराईरमधेस द्रुतमार्ग’ को स्थलगत अवलोकन गरी उनले सेनालाई सो निर्देशन दिएका हुन्  । आयोजना चार वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । मन्त्री पोखरेलले सो आयोजना मुलुकको समृद्धिका लागि अत्यावश्यक भएकाले आवश्यक पर्ने सबै स्रोत सामग्री जुटाउन…