टाइटानिक गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु ! के हो वास्तविकता ?

एजेन्सी – चर्चित टाइटानिक गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको छ । तर यो रियलमा हो या होइन भन्ने एकिन हुन सकेको छैन । अहिले सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भएको पत्ता लागेको…