महराको थुनछेक बहस सकिएन, आज पनि प्रहरी हिरासतमै

काठमाडौं – यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आइतवारको थुनछेक बहस स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस गर्दागर्दै कार्यालय समय सकिएपछि थप बहस सोमवार गर्ने गरी इजलास स्थगित भएको हो । सोमवार पुनः बहस भएपछि अदालतले आदेश सुनाउने जनाइएको छ । बहस नसकिएपछि अदालतले महरालाई आज पनि प्रहरी…