काठमाडौं– माघ २४ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ बाट ८ जना उम्मेवार निर्विरोध भएका छन्। संघीय समाजवादी पार्टीकाका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध चयन भएका हुन्। यसअघि माघ १० गते ८ पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएकोमा ४ जना यसअघि नै विजयी भइसकेका थिए। खुल्लामा मात्रै प्रतिस्पर्धा रहेकोमा…