काठमाडौं– काठमाडौंस्थित डिल्लीबजार जेलबाट भागेका टीका थापामगर ‘टीके डाका’ माथि प्रहरीले गाेली चलाएकाे छ। उपत्यकामा भएका शृृङ्खलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछापका टीका गत माघ ४ गते मध्यराति डिल्लीबजार स्थित गोलघरबाट भागेका थिए। उनीमाथि प्रहरीले शनिबार चितवनको रामनगरमा गाेली प्रहार गरेकाे छ। गाेली प्रहारबाट गम्भीर घाइते भएका टीकालार्इ उपचारका लागि काठमाडाैं…