राष्ट्रिय एकता र समृद्धिका लागि नयां संकल्प गर्न प्रचण्डको आह्वान

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि नयां संकल्प गर्न आह्वान गरेका छन् । उनले देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले आफूहरुले त्यस्तो हुन नदिने बताए ।   आज (सोमबार) प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको…