काठमाडौं- महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरी र मातहत निकायहरूबीच द्वन्द्व बढेको छ । आयुक्त कार्यालयले आफू माथाहतका निकायले सूचना प्रवाह गर्दा वा अनुसन्धानको कारबाही अगाडी बढाउँदा जानकारी गराउनुपर्ने निर्देशन दिएपछि कलह बढेको हो । प्रहरीको चेनअफ कमाण्डमा रहनुपर्ने भन्दै आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले मातहतका सबै निकायलाई निर्देशनात्मक अभिव्यक्ति दिन थालेपछि निकायका…