चमेलियाको दोस्रो युनिटको बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडियो

दार्चुला– चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटको परीक्षण उत्पादन राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।   पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि बुुधबार बिहान ११ बजे राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए।     परीक्षण शुरु भएसँगै अबको दुई साताभित्र व्यावसायिक उत्पादन थालिने आयोजनाले जनाएको छ। दुई…