प्रदेश नम्बर ४ को पहिलो बैठकमा सांसदले खाए यस्तो कसम

कास्की – प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउने बाचा गरेका छन् । वाम गठबन्धनका सांसदहरुले भने चुनावी बाचा अनुसार स्थायी सरकार दिने पनि बताएका छन् ।   मुख्यमन्त्रीका अर्का दाबेदार सांसद किरण गुरुङले दल सानो ठूलो भएपनि प्रतिस्पर्धी नभई यो प्रदेशलाई कसरी समृद्ध बनाउने भनेर आएको बताए । उनले भने, ‘सत्तापक्ष…