काठमाडाैं– माओवादी केन्द्रले अासन्न राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको सूची टुंगो लगाएको छ। माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेताहरू नारायणकाजी श्रेष्ठ एवं रामबहादुर थापा सम्मिलित तीन शीर्ष नेताहरूको बैठकले उम्मेदवार तय गरेकाे हाे। उम्मेदवारमा माअाेवादी नेता रामबहादुर थापा समेत परेका छन्। एमालेसँग सहकार्य गरेको माओवादीले १४ सिटमध्ये १३ मा उम्मेदवार टुंगो लगाएको हो।…