साञ्जेन र रसुवागढीको साधारण शेयर निष्काशनमा यसकारण भइरहेको छ ढिलाई

- रमेश लम्साल, काठमाडौं- कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत् कम्पनी (SJCL) र रसुवागढी जलविद्युत् कम्पनी (RHCL) को साधारण शेयर (आइपिओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ ।     कम्पनीको सम्पूर्ण आर्थिक विवरण र शेयर संरचनाका बारेमा कम्पनी रजिष्टार कार्यालयलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको…