काठमाडौं– साउदी अरबस्थित नेपाली दूताबासको सेल्टरमा रहेका तीन नेपालीलाई स्वदेश फर्काइएको छ। साउदी पुगेर समस्यामा परेपछि दूूताबास पुुगेका तनहुँको बन्दीपुरका पूर्णबहादुर विकसहित ३ जनालाई रियादस्थित नेपाली दूतावासले बिहीबार नेपाल फर्काएको हो। दूतावासले दुुई महिलाको नाम भने खुलाएको छैन। पूर्णबहादुर अल्कसिम कम्पनीमा काम गर्न गएका थिए। दुुई महिला कुवेत हुँदै घरेलु कामदारका रुपमा…