साउदीस्थित दूताबासको सेल्टर रहेका तीन नेपाल फर्किए


काठमाडौं– साउदी अरबस्थित नेपाली दूताबासको सेल्टरमा रहेका तीन नेपालीलाई स्वदेश फर्काइएको छ।

 

 

साउदी पुगेर समस्यामा परेपछि दूूताबास पुुगेका तनहुँको बन्दीपुरका पूर्णबहादुर विकसहित ३ जनालाई रियादस्थित नेपाली दूतावासले बिहीबार नेपाल फर्काएको हो।

 

दूतावासले दुुई महिलाको नाम भने खुलाएको छैन। पूर्णबहादुर अल्कसिम कम्पनीमा काम गर्न गएका थिए। दुुई महिला कुवेत हुँदै घरेलु कामदारका रुपमा साउदी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement