काठमाडौं - सरकारले कर्मचारी समायोजन ऐन २०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र सेवा अवधि २० वर्ष कटाएका सबै कर्मचारीलाई स्वेच्छिक अवकाशमा सहभागी हुन आह्वान गर्दै त्यसका लागि निश्चित सर्त र मापदण्ड बनाएको छ। सामान्य प्रशासन मन्त्रालयले शुक्रबारै राजपत्रमा सूचना प्रकाशन गर्दै कर्मचारी स्वेच्छिक…