काठमाडौं– नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा नयाँ कीर्तिमान कायम गरेका छन्। राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत २३ औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। एक सय पाँच केजी तौल समूहअन्तर्गत स्नाचतर्फ १९ वर्षअघि मदन शिवभक्तिका नाममा रहेको कीर्तिमान भंग गर्दै श्रेष्ठले नयाँ कीर्तिमान कायम गरे।शिवभक्तिले आठौँ…