विश्व बैंक भन्छ, ‘सन् २०१८ मा आर्थिक वृद्धिमा थप सुधार’

काठमाडौं (एजेन्सी) –सन् २०१८ मा विश्वमा आर्थिक वृद्धिदरमा थप सुधार आउने विश्व बैंकले अनुमान गरेको छ।     विश्व बैंकका अनुसार सन् २०१८ मा विश्व आर्थिक वृद्धि दर ३.१ प्रतिशत रहने छ।     विश्व बैंकका अध्यक्ष जीम् योङ् किम्‌ले वृद्धिदरमा विश्वव्यापी रूपमा भएको व्यापक सुधार उत्साहजनक भएको बताएका हुन्।     सन् २०१७ मा…