माघ १० गते हुने राष्ट्रियसभा निर्वाचनको लागी आयोगमा दश दलको दर्ता

 काठमाडौं-आगामी माघ १० गते हुने राष्ट्रियसभा निर्वाचनको लागी निर्वाचन आयोगमा अहिलेसम्म दश ओटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।   निर्वाचन आयोगका कानून तथा राजनन्तिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमल्सिनाका अनुसार नेकपा एमाले, नेकपा माओवादी सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय…