कृष्णबहादुर महराले फिर्ता गरे गाडी र सुरक्षाकर्मी

काठमाडौं– निर्वतमान सभामुख कृष्णबहादुर महराले सभामुखको हैसियतले पाएको सरकारी सुविधा फिर्ता गरेका छन् । महराले बिहीबार सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका हुन् । गाडी संसद सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको छ । महराले बा२झ १२६८ नम्बरको ल्याण्डक्रुुसर गाडी चढ्दै आएका थिए । यस्तै क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा…