पाल्पा– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपीडितलाई सस्तो ब्याजमा आवासीय कर्जा दिने तयारी भएको बताएका छन् । पाल्पामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले पीडितको घर निर्माणको लागि काठमाडौंमा २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म कर्जा दिने योजना भइरहेको जानकारी दिए । भुसालले पुनःनिर्माण कार्यमा प्राधिकरण…