काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंग ५० प्रतिशत ‘पावर’ लिएर मात्र पार्टी एकता हुने बताएका छन् । माओवादी हेडक्वार्टरको मंगलबार खुमलटारमा बसेको विस्तारित बैठकमा प्रचण्डले एमालेसँग ५०–५० प्रतिशत ‘पावर सेयरिङ’ गरेर मात्र पार्टी एकता हुने ‘ब्रिफिङ’ गरेको नेता गणेश शाहले जानकारी दिए । ‘प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई स्वीकार गरिसकेका छौं । उनलाई पांच…