काठमाडौैं– ठूला करदाता कार्यालयले स्वीडेनको टेलिकम सेवा प्रदायक कम्पनी टेलियालाई नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकर १५ दिनभित्र तिर्न निर्देृशन दिएको छ। कार्यालयले टेलियाले बुधबार सार्वजनिक सूचना जारी गरी एनसेलको सेयर बिक्री गर्दा तिनुपर्ने जरिवाना र ब्याज सहित ६५ अर्ब रुपैयाँ तिर्न भनेको हो। नियम अनुसार कर तिर्न नआएमा कानूनी कारबाही गरिने सूचनामा…