चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको खुलासा गरेका छन् । चितवनबाट निर्वाचित भएपछि पहिलो पटक भरतपुर पुगेका प्रचण्डले एमाले र माओवादीबीच पालै पालो प्रधानमन्त्री बन्ने सहमती बनेको दाबी गरे । उनले दुई पार्टीबीच एकताका लागी छलफल भइरहेको भन्दै त्यसले छिट्टै पुर्णता पाउने…