समानुपातिकमा महिला मात्र सांसद बन्ने भएपछि माओवादीमा भयो हंगामा

काठमाडौं–माओवादीबाट प्रतिनिधिसभातर्फ समानुपातिकको सिट संख्यामा महिलाको उपस्थिती धेरै हुने भएको छ । संविधानअनुसार संसदमा ३३ प्रतिशत महिला समावेश गर्नुपर्ने अनिवार्य नियम छ ।     माओवादीले पाएको समानुपातिकको  सिटमा अधिकांश महिला नेतृलाई सिफारीस गर्नुपर्ने बाध्यता देखिएको छ । माओवादी केन्द्रमा प्रत्यक्षतर्फ ३ जनाले महिलाले मात्र चुनाव जितेका छन् ।   पार्टी प्रवक्ता पम्फा भुसाल ललितपुरबाट…