भारतको रेल पशुपतिसम्म,चिनियां रेल लुम्बिनीसम्म : एमाले नेता ज्ञवाली

काठमाडौं– नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको तीन हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले अबको सरकारको पहिलो प्राथमिकता नै मुलुकको विकास र राजनीतिक स्थिरता रहने बताएका छन् ।   रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले सरकार गठन र पार्टी एकता सँगसँगै हुने दाबी गरे…