जाजरकोट– जाजरकोटमा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले ५ हजार ९ सय ९ मतसहित अग्रता लिएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजिव शाहले ४ हजार १ सय ५१ मत पाएका छन् । पुर्व गृहमन्त्री समेत रहेका वस्नेत बाम गठवन्धनको तर्फबाट साझा उम्मेदवार हुन । वस्नेत कांग्रेसका शाहभन्दा १७ सय ५८ मतले अघि छन्…