काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपाल युएईसँग पराजित भएको छ। बुधबार आबुधावीको शेख जायेद रंगशालामा भएको खेलमा नेपाल युएईसँग सात विकेटले पराजित भएको हो। नेपालले दिएको दुुई सय २२ रनको लक्ष्य यूएईले ४५ ओभर ५ बलमा तीन विकेटको क्षतिमा पूरा गरेको हो। गुलाम सबिरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन…