निर्वाचन केन्द्रमा ६७ प्रकारका सामग्री, एक लाख ५५ हजार कर्मचारी खटिए

काठमाडौं– निर्वाचन आयोगलेः प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको जनाएको छ।     मंसिर २१ गते ४५ जिल्लाका १५ हजार तीन सय ४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।   उनका अनुसार निर्वाचन सम्पन्न गराउन आवश्यक ६७ प्रकारका सामग्री सम्बन्धित…