एनसेलले कर तिर्नु नपर्ने सर्वोच्चको फैसलाबारे संसदीय समितिकाे चासो

काठमाडौं – प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले कर कार्यालयले निर्धारण गरेको कर रकम बदर गर्ने सर्वोच्च अदालतको फैसालबारे चासो देखाएको छ । शुक्रबार बसेको समिति बैठकमा न्याय सम्पादनको निष्पक्षता र अदालतको तटस्थताबारे चासो व्यक्त भएको हो । समितिमा सांसदहरुले एनसेल कर असुली प्रकरणमा सर्वोच्चबाट यसअघि भएका आदेश र विभिन्न समितिले दिएका निर्देशनलाई…