पुनःनिर्माणले गति नलिएकोमा उपराष्ट्रपति चिन्तित

सोलुखुम्बु- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भूकम्पपछिको पुनःनिर्माण कार्यले अपेक्षित गति लिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार विहान खुम्जुङमा आयोजित विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै उनले पुनःनिर्माण कार्यले गति लिन नसक्नु दुःखद भएको बताए ।       उनले हिमालयन ट्रष्ट नेपालले विभिन्न दाताहरुको सहयोगमा निर्माण गरेको १५ वटा विद्यालयको भवन…